१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाललाई मोदीले पनि पहिलो प्राथमिकता राखेका छन् : भारतीय राजदूत श्रीवास्तव

अ+ अ-

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल छिमेकी देश भएकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पहिलो प्राथमिकता राखेको बताएका छन् ।

नेपालको तेस्रो लगानी सम्मेलन बोल्दै उनले नेपालमा पूर्वाधारदेखि मोबाइल प्रविधिलगायतका क्षेत्रमा लगानी गर्नका लागि भारत तयार रहेको बताए ।

जलविद्युत र पर्यटनको क्षेत्रपनि विस्तार हुँदै गएको उल्लेख गर्दै श्रीवास्तवले त्यसमा पनि सहकार्य गर्न भारत तयार नै रहेको बताए ।

उनले भने, ‘नेपाल र भरतको सम्बन्ध धेरै पहिले देखिको हो । हाम्रो प्रधानमन्त्री मोदीको समेत छिमेकी नेपाल हाम्रो पहिलो प्राथमिकतामा रहेको छ । नेपालमा हामी पूर्वाधारदेखि मोबाइलप्रविधि लगायतमा क्षेत्रमा सहकार्य गर्न तयार छौ । नेपालले केही वर्षदेखि जलविद्युत क्षेत्रमा रहेको छ । जलविद्युत केही मात्रामा निर्यात गर्दै छ । हामीले नेपाल भारत बङ्गलादेश समेतमा जलविद्युत व्यापारको त्रिपक्षीय सम्झौता समेत गरिसकेका छौँ । जसबाट नेपाल दक्षिणी एसियाकै ग्रिन ईनर्जीको हब बन्दै छ। नेपालमा आउने पर्यटनका रुपामा २०५ भन्दा धेरै भारतीय पर्यटक रहेका छन् । हामी त्यस क्षेत्रमा समेत लगानीका लागि सहकार्य गर्न तयार छौ।’

प्रतिक्रिया दिनुहोस