२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसी सेनामा भएका नेपाली फिर्ताको माग गर्दै डा. गोविन्द केसीले राजदूतलाई बुझाए ज्ञापन पत्र

अ+ अ-

काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले रुसी सेनामा भएका नेपालीहरू फिर्ता ल्याउन माग गर्दै नेपालका लागि रुसका राजदूतलाई ज्ञापन पत्र बुझाएका छन् ।

रुसी सेनामा नेपालीको भर्ती रोक्न र भएका नेपाली फिर्ताको माग गर्दै डा. केसीले बिहीबार ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा उनले रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता पठाउन, घाइतेहरूको उपचार गर्न, मृतक, घाइते तथा उनीहरूका परिवारलाई क्षतिपूर्ति दिन आग्रह गरेका छन् ।

‘भारत र युनाइटेड किङडम बाहेक तेस्रो देशले भर्ना गर्नु नेपालको कानून विपरीत भएकोले हामी रुसी संघलाई थप भर्ती रोक्न, सेनामा कार्यरतहरूलाई फिर्ता पठाउन आग्रह गर्दछौँ,’ ज्ञापन पत्रमा भनिएको छ ।

साथै डा. केसी लगायत केही व्यक्तिले नेपालीहरू भर्ती भएको विरोधमा रुसको दूतावास नजिकै प्रदर्शनसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस