२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपनिर्वाचनमा जातीयता र धार्मिक कारण सुरक्षा चुनौती हुनसक्ने प्रहरीको विश्लेषण

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले उपनिर्वाचनमा जातीयता र धार्मिक कारण सुरक्षा चुनौती हुनसक्ने विश्लेषण गरेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उपनिर्वाचनको सुरक्षा तयारीसम्बन्धी पत्रकार सम्मेलनमा बिहीबार प्रहरीले यस्तो विश्लेषण गरेको हो ।

इलाम-२ र बझाङ १ को ‘क’ मा वैशाख १५ मा उपनिर्वाचन हुँदैछ । निर्वाचनलाई जातीय, धार्मिक, साम्प्रदायिक तथा क्षेत्रीकरण गर्ने कार्य भइरहेको भन्दै यसबाट निर्वाचन प्रभावित हुनसक्ने प्रहरीले अनुमान गरेको छ । सो कार्य हुन नदिन प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ ।

इलाममा पहिचान बादीका कारण केही सुरक्षा चुनौती हुन सक्ने केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी भीमप्रसाद ढकालले बताए ।

विगतका निर्वाचनका समयमा बुथ कब्जा गर्ने, पैदल तथा सडकमार्गमा अवरोध गर्ने, डर–धम्की दिने, अफवाह फैलाउने, आचारसंहिताको उल्लंघन गर्ने लगायतका क्रियाकलाप हुँदै आइरहेको छ ।

सो कार्य हुन नदिन प्रहरीले विगतमा जस्तै यस पटकको उपनिर्वाचनमा पनि मतदान केन्द्र तथा मतदान स्थल सुरक्षा टोली बनाएको छ । त्यस्तै, मोबाइल टोली, स्ट्राइकिङ टोली, कार्यालय सुरक्षा टोली, विशिष्ट व्यक्ति, उम्मेदवार र महत्त्वपूर्ण व्यक्तिहरूको सुरक्षा टोली बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस