२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्डियन प्रिमियर लिग : आज लखनउ र चेन्नई भिड्दै

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १७औँ संस्करणमा आज चेन्नई सुपर किङ्सले लखनउ सुपर जाइन्ट्सको सामना गर्दैछ । उक्त खेल चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा राति ७:४५ बजे सुरु हुनेछ ।

जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ३९औँ खेल हो । जारी सिजनको आईपीएलमा चेन्नई र लखनउ समान स्तरको टोलीका रूपमा देखिएका छन् । यी दुवै टोलीले यो सिजनको आईपीएलमा आफ्नो आठौँ खेल खेल्न लागेका हुन् ।

चेन्नईले यसअघि खेलिएको सातमध्ये चार खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । चेन्नई आठ अंकसहित तालिकाको चौथो स्थानमा आसिन छ । लखनउले पनि यसअघि खेलिएको सातमध्ये चार खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ ।

लखनउ आठ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ । चेन्नईसँग समान अंक भए पनि लखनउ नेट रन रेटमा पछाडि परेको हो । आईपीएलको १७औँ संस्करणमा यी दुवै टोलको अगाडि बढ्ने सम्भावना बलियो देखिन्छ ।

चेन्नई सुपर किङ्स आईपीएलको इतिहासमा सर्वाधिक सफल टोलीमध्ये एक हो । चेन्नईले हालसम्म पाँच पटक आईपीएलको उपाधि जितिसकेको छ ।

प्रतिक्रिया दिनुहोस