जनकपुर बोल्ट्सले चेन्नईको एकेडेमीमा प्रशिक्षण गर्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले चेन्नईको एकेडेमीमा विशेष प्रशिक्षण गर्ने भएको छ । दोस्रो सिजनको एनपिएलका लागि कोइम्बटूरस्थित सुपर किंग्स एकेडेमीमा हाइ पर्फोर्मन्स...