२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्ता समीकरण जोगाउन सुदूरपश्चिमको मुख्यमन्त्री छोडेको रञ्जिता श्रेष्ठको दाबी 

अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले अहिलेको सत्ता समीकरण बचाउन आफ्नो दलले सुदूरपश्चिममा मुख्यमन्त्री पद छोडेको बताएकी छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै धनगढी पुगेकी अध्यक्ष श्रेष्ठले धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सत्ता गठबन्धनमा असर नपारोस् भन्नको लागि र गठबन्धन बलियो बनाउन आफू एक कदम पछाडि हटेको बताएकी हुन् । 

‘सत्ता समीकरण बचाउन र सम्भावित राजनैतिक दुर्घटना हुन नदिन म एक कदम पछि हटेको हुँ’, उनले भनिन्, ‘हामीले मुख्यमन्त्री पाउँदै थियौँ । तर, अहिले हाम्रो एक जना भौतिक पूर्वाधार मन्त्रालयमा जानुभएको छ । अर्को सांसद पनि मन्त्रालय तोक्ने बित्तिकै सरकारमा जानुहुन्छ ।’

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीमा अध्यक्ष पक्षका दुई सांसद छन् । एक जनाले भौतिक मन्त्रीको शपथ ग्रहण गर्दा अर्की सांसद टीका थापाले भने शपथ ग्रहण कार्यक्रम नै बहिस्कार गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस