काठमाडौँ । एसीसी प्रिमियर कपको सेमिफाइलनमा युएईविरुद्ध नेपालका सन्दीप जोराले अर्धशतक प्रहार गरेका छन् ।
उनले ३९ बलमा अर्धसतक प्रहार गरेका हुन् । उनी अर्धशतक बनाए लगत्तै आउट भएका छन् ।