सन्दीप जोराको शतकको मदतमा नेपाल ‘ए’ ले अमेरिकालाई २६५ रनको लक्ष्य
काठमाडौँ । मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल ‘ए’ टोलीले अमेरिकासामु २६५ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल ‘ए’ ४९.५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २६४...