२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युक्रेनमा ५० हजारभन्दा बढी रुसी सैनिक मारिएको पुष्टि

अ+ अ-

काठमाडौँ । युक्रेनमा ५० हजारभन्दा बढी रुसी सैनिक मारिएको पुष्टि भएको बीबीसीले दाबी गरेको छ । बीबीसी रुसी सेवा र रुसी स्वतन्त्र सञ्चारमाध्यम मिडियाजोना र केही स्वयंसेवकहरूको तथ्यांक संकलन र विश्लेषणबाट उक्त संख्यामा रुसी सेनाको मृत्यु पुष्टि भएको दाबी गरिएको हो ।

बीबीसीका अनुसार फेब्रुअरी २०२२ देखि तथ्यांक संकलनको काम भइरहेको थियो । युद्ध सुरु भएदेखि नै बीबीसी र मिडियाजोनका लागि काम गर्ने स्वयंसेवकले ७० वटा चिहानघरमा खनिने नयाँ चिहानको संख्या गनिरहेका थिए ।

रुस–युक्रेन युद्धको पहिलो वर्षभन्दा दोस्रो वर्षमा धेरै रुसी सेना मारिएको पनि समाचारमा उल्लेख छ । हानघरहरूमा थपिएका नयाँ चिहानहरूबाट पनि धेरै सैनिकहरूको नाम पत्ता लगाउन सफल भएको बीबीसीको दाबी छ ।

बीबीसीले लेखेको छ, ‘हाम्रो टिमले युद्धमा मारिने सैनिकको संख्या पत्ता लगाउन आधिकारिक रिपोर्ट, स्वतन्त्र रूपमा उपलब्ध सूचना, समाचारपत्र र समाजिक सञ्जालमा उपलब्ध सूचना अध्ययन गरेको थियो ।’

दोस्रो वर्षमा अघिल्लो वर्षमा भन्दा २५ प्रतिशत बढी रुसी सैनिक मारिएको भन्दै बीबीसीले लेखेको छ, ‘हाम्रो खोजबाट युक्रेनमा युद्धको दोस्रो वर्षमा २७ हजार ३ सय रुसी सैनिकले ज्यान गुमाएको पुष्टि भएको छ । यसबाट पनि यो थाहा हुन्छ कि रुसले भौगोलिक फाइदाका लागि कति ठूलो मानवीय क्षति बेहोरिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस