२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जिताएर पठाउनुस् इलामको जिम्मा सुहाङले लिन्छ, सुहाङको जिम्मा म लिन्छु’ : ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम बनाउने हो भने एमालेले मात्रै समाधान गर्न सक्ने बताएका छन् । चुनावी सभालाई सम्बोधन गर्न ईलाम पुगेका ओलीले यस्तो बताएका हुन् ।

देउमाई नगरपालिकामा खानेपानीको समस्या छ यो समस्या सुहाङ्ग नेम्बाङ्गले समाधान गर्ने बताए । उनले एमालेले ३ वर्षमा गरेको काम पछि विकास हुन नसकेको बताए । नेकपा एमालेले धेरै क्षेत्रमा विकासको पाइला चालेको तर बिचमा अरू सरकार आएकाले रोकिएको बताए ।

फेरि एमालेले विकासको काम अगाडि बढाउन थालेको बताए । ‘इलामबाट सुहाङ्गलाई जिताएर पठाउनुस्, विकासको जिम्मा सुहाङ्गले लिन्छ सुहाङ्गको जिम्मा म लिन्छु’, ओलीले भने । उनले सुहाङ्ग नेम्बाङ्ग सुवास नेम्बाङ्गको छोरो मात्रै नभएर देश बनाऊँ भनेर सङ्कल्प बोकेर हिँडेको युवा भएको दाबी गरे । देश बनाउन उद्देश्य र योजनासहित हिनेको वास्तविक युवा उम्मेदवार सुहाङ्ग भएको दाबी गरे ।

ओलीले भने, ‘पैसा कमाउन, बाटोको ठेक्का लिएर कमिसन खान उकाली ओराली सुहाङ्ग हिँडिरहेको छैन । समृद्ध नेपाल सुखी नेपाली बनाउने सङ्कल्प बोके हिँडेको छ । उसलाई जिताएर पठाउनुस् ।’

सांसद हुने मात्रै उद्देश्य नभएर देश बनाउने उद्देश्य बोकेको युवा उम्मेदवार भएको बताए । उनले सांसद हुने त काम गर्ने मात्रै हो तर देश बनाउने ठुलो कुरा हो । अध्यक्ष ओलीले इलाम आउँदा आफू सधैँ सुवाससँगै आउने गरेको भए पनि अहिले सुवासको अनुपस्थितिमा उनको उद्देश्यलाई पुरा गर्ने सङ्कल्प लिएर इलाम आएको ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस