२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृत परियार र बेलायतको लिभरपुल सिटी काउन्सिलका प्रमुख कार्यकारीबीच  भेट

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र बेलायतको लिभरपुल सिटी काउन्सिलका प्रमुख कार्यकारी एन्ड्र्यु लेवीसबीच भेट भएको छ ।

काठमाडौँ प्लाजामा भएको भेटमा साझा कार्यक्रम र सहकार्यका विषयमा छलफल भएको थियो । भेटका क्रममा सहरी व्यवस्थापनमा आपसी प्रशासनिक प्रक्रिया, सेवा व्यवस्थापनलाई चुस्त बनाउन प्रयोग गरिएका विद्युतीय सेवा र सम्भावित आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो ।

‘फरक परिवेशका दुई सहरका बिचमा असल अभ्यासहरूको प्रवर्धन र सिकाइ आदानप्रदान गर्न सकिन्छ,’ भेटमा प्रमुख प्रशासकीय अधिकृत परियारले भने, ‘सेवा, सुविधा र विकास व्यवस्थापन, विद्युतीय सेवा प्रवाह र पेसागत दक्षता अभिवृद्धि गर्ने जस्ता कार्यक्रमलाई साझा कार्यक्रमका रूपमा सञ्चालन गर्न सकिन्छ ।’ 

भेटका क्रममा सिटी काउन्सिलका प्रमुख कार्यकारी एन्ड्र्युले भने, ‘सहरहरूका प्रशासनिक समस्या उस्तै छन् । यसलाई समाधान गर्ने तथा साझा प्रयत्नबाट सेवाको गुणस्तर सुधार गर्ने दिशामा काठमाडौँ र लिभरपुलबिच सहकार्य गर्न सकिन्छ ।’ कार्यक्रममा महानगरका वित्त विभागका प्रमुख डा. शिवराज अधिकारीले काठमाडौँको राजनीतिक, प्रशासनिक तथा सहरी व्यवस्थापन अभ्यासका विषयमा प्रस्तुतीकरण गरेका थिए । 

परियारको सभाकक्षमा सोमबार भएको भेटमा महानगरका विभागीय प्रमुखहरू सहभागिता थियो । काठमाडौँ युनेस्को रचनात्मक सहरमा सूचीकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस