२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटकीय क्षेत्रमा गस्ती गर्न पर्यटक प्रहरीलाई ई-साइकल वितरण

अ+ अ-

काठमाडौँ । पर्यटकीय राजधानी पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको सुरक्षा सुदृढीकरणका लागि पर्यटक प्रहरीलाई ई-साइकल वितरण गरिएको छ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएसँगै पर्यटक प्रहरीमा थपिएको जिम्मेवारी र चुनौतीलाई मध्यनजर गरेर दुईवटा ई-साइकल वितरण गरिएको कास्की प्रहरीले जनाएको छ ।

पर्यटक प्रहरीमा स्रोत साधनको अभावमा हुने स-साना समस्याहरूलाई समाधान गर्न तथा पोखरा र आसपासका क्षेत्रमा सुरक्षित पर्यटकीय वातावरण सिर्जना गर्नको लागि पर्यटन बोर्ड पोखराले ती साइकलहरू उपलब्ध गराएको हो।

पोखरामा स्वदेशी तथा विदेशी पर्यटकहरूको बी आवतजावत हुने स्थानहरूमा गस्ती गरी सुरक्षित पर्यटकीय वातावरणको महसुस हुने गरी काम गर्न अझ बढी उत्प्रेरणा र वातावरण बनेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक थापासहित वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठ, अध्यागमन कार्यालय कास्कीका प्रमुख शाखा अधिकृत नवराज शर्मा, पर्यटक प्रहरी कार्यालय पोखराका प्रहरी निरीक्षक जगदीश रेग्मी लगायतको उपस्थितिमा नेपाल पर्यटन बोर्डका निमित्त कार्यालय प्रमुख नवीन पोख्रेलले पर्यटक प्रहरीलाई साइकलको चाबी हस्तान्तरण गरेका थिए।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराद्वारा चालु आर्थिक वर्षमा विनियोजित बजेटअन्तर्गत ती साइकलहरू खरिद गरिएको थियो।

प्रतिक्रिया दिनुहोस