२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जातीय विभेद गरेको आरोपमा पालिका पूर्वउपाध्यक्षविरुद्ध जिसस पूर्वप्रमुखले दिए जाहेरी 

अ+ अ-

काठमाडौँ । जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुख सोमनाथ पोर्तेलले आफूमाथि जातीय भेदभाव र दुर्व्यवहार भएको भन्दै प्रहरीमा जाहेरी दिएका छन् ।

आफूमाथि जिल्लाकै एक पालिकाका पूर्वउपाध्यक्षले जातीय भेदभाव र दुर्व्यवहार गरेको भन्दै उनले बुधबार इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दिएका डीएसपी प्रकाश विष्ट जानकारी दिए । 

डीएसपी बिस्टका अनुसार पोर्तेलमाथि ती व्यक्तिले फोन गरेर पोर्तेलमाथि जातीय भेदभावजन्य शब्द प्रयोग गरेर दुर्व्यवहार र अपमान गरेको जाहेरीमा उल्लेख छ ।

जाहेरीमा पोर्तेलले दलित भएकै कारण आफूमाथि विभेदजन्य शब्द प्रयोग गरेर अपमान र दुर्व्यवहार गरिएको उल्लेख गरेका छन् ।

उनका अनुसार पोर्तेलले जाहेरीसँगै टेलिफोनको अडियोसमेत संलग्न गरेका छन् । घटना सम्बन्धमा अनुसन्धान भइरहेको डीएसपी विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस