बंगलादेशको जहाजले गर्‍यो काठमाडौँ विमानस्थलमा ओभरसुट « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

बंगलादेशको जहाजले गर्‍यो काठमाडौँ विमानस्थलमा ओभरसुट


२६ चैत्र २०८०, सोमबार


काठमाडौँ । ढाकाबाट काठमाडौँ आएको विमान बंगलादेशको जहाजले ‘ओभरसुट’ गरेको छ ।

सवा ६ बजे साँझ अवतरण गर्ने तय भएको जहाजले ‘अन स्टेवल अप्रोच’को कारण देखाउँदै ‘ओभरसुट’ गरेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

आकाशमा दुई फन्को मारेपछि जहाजले अप्रोच मिलाउँदै अवतरण गरेको छ ।

काठमाडौँमा अन्य उडान-अवतरणहरु भने सामान्य भइरहेको समयमै विमान बंगलादेशको जहाजले ‘ओभरसुट’ गरेको हो । बीबीसी३७३ जहाजले ‘ओभरसुट’ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस