काठमाडौँ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सांसद सूर्यमान दोङले १९ बुँदे संशोधन दर्ता गराएका छन् ।
प्रतिनिधि सभा नियमावली २०७९ को नियम ११३(१) मा उल्लेखित शर्तको अधीनमा राही नियम ११२ बमोजिम संशोधनको सूचना पेश गरेका हुन् ।
सांसद दोङले नामदेखि लिएर बढुवासम्मको विषयलाई लिएर संशोधन दर्ता गरेका हुन् ।
हेर्नुहोस् संशोधनका बुँदा :