१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी कार्यालय र प्रतिनिधि सभाको वेबसाइट डाउन भएकोबारे सांसदले उठाए प्रश्न

अ+ अ-

काठमाडौँ । सरकारी कार्यालयहरू र संघीय संसद्को वेबसाइट बारम्बार डाउन र ह्याक हुने गरेको भन्दै संसदमा प्रश्न उठेको छ ।

गत बिहीबार र शुक्रवार प्रतिनिधि सभाको वेबसाइट डाउन भएको थियो । यसअघि पनि संसद्को वेबसाइट पटक–पटक डाउन भएका छन् । यसैगरी वेबसाइट ह्याक भएर सांसदले प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा राखेका तत्कालीन सांसदहरूको भिडियो प्रोफाइल डिलिट भएको थियो । उक्त प्रोफाइल सांसदले पुनः आफ्नो वेबसाइटमा अपलोड गर्न सकेको छैन ।

यस्तो समस्याले सरकारको क्षमतामाथि नै प्रश्न उठाएको नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले बताए । मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद पौडेलले भने, ‘नेपाल सरकारको वेबसाइट र सर्भर डाउन हुने र ह्याक हुने कुनै नयाँ विषय भएन ।’

गत बिहीबार र शुक्रवार प्रतिनिधि सभाको वेबसाइट नै डाउन भएको र त्रिभुवन विमानस्थलको अध्यागमन विभागको सर्भर बिहीबार डाउन भएको उनले संसदमा स्मरण गरे । काँग्रेस सांसद पौडेलले यस्तो समस्यामा सरकार गम्भीर हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस