लोकेश बमको शतकका बाबजुद आयरल्याण्डसँग नेपाल पराजित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लोकेश बमको शतकका बाबजुद आयरल्याण्डसँग नेपाल पराजित


१६ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । आयरल्याण्ड वुल्भ्सविरूद्धको टी-२० सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ।

त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल आयरल्याण्ड वुल्भ्ससँग २१ रनले पराजित भएको हो।

आयरल्याण्ड वुल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याउने क्रममा लोकेश बमको शतकका बाबजुद नेपालले २०१ रन मात्रै बनाउन सक्यो। 

Tags :
प्रतिक्रिया दिनुहोस