चिनियाँ पर्यटकले मनाए होली (तस्बिरहरू)  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चिनियाँ पर्यटकले मनाए होली (तस्बिरहरू) 


११ चैत्र २०८०, आइतबार


काठमाडौँ । आज काठमाडौँसहित देशका पहाडी र हिमाली जिल्लाहरूमा होली पर्व मनाइदै छ । 

विहानैदेखि रङ र लोला लिएर होली खेल्ने क्रम सुरु भएको छ भने काठमाडौँका वसन्तपुर र दरबारमार्ग क्षेत्रमा होली विशेष कार्यक्रमहरू हुँदै छन् ।

होलीमा काठमाडौँ आइपुगेका पर्यटकहरूले पनि होली मनाएका छन् । चिनियाँ पर्यटकहरूले एक अर्कामा रङ दलेर उत्साहका साथ होली मनाएका छन् । 

होली पर्वका लागि आज सरकारले पहाडी र हिमाली क्षेत्रका ५६ जिल्लामा सार्वजनिक बिदा समेत दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस