गण्डकीलाई हराउँदै तीन हेल्प नेपाल फाइनलमा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

गण्डकीलाई हराउँदै तीन हेल्प नेपाल फाइनलमा


९ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । टिप टप हेल्प नेपालले आठौँ संस्करणको आरबीबी एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै फाइनलमा पुगेको छ ।

तीन पाकिस्तानी खेलाडी फखार उबैदिन, उस्मान अलि र कासिफ नदिम सम्मीलित हेल्प नेपालले शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पहिलो सेमिफाइनल खेलमा टिपटप हेल्प नेपाल २५-१९, २७-२५, २५-१९ ले विजयी भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस