६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जगदम्बा स्टील्सको ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०८०’ नितेश सिलवाललाई

अ+ अ-

काठमाडौँ । जगदम्बा स्टील्स लिमिटेडले यो वर्षको ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०८०’ नितेश सिलवाललाई प्रदान गरेको छ ।

इन्जिनियरिङ अध्ययन संस्थानको ५८औँ वार्षिक उत्सवको अवसरमा थापाथली क्याम्पसमा आयोजित कार्यक्रममा नितेशलाई अवार्ड प्रदान गरिएको हो । उनको शैक्षिक उत्कृष्टताको लागि अवार्ड प्रदान गरिएको हो ।

प्रतिष्ठित ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड’ अन्तर्गत पुरस्कार स्वरूप सिलवाललाई पदक, प्रमाणपत्र, र नगद रु. ५१ हजार प्रदान गरिएको थियो । जगदम्बा स्टील्सका कर्पोरेट म्यानेजर विदुर पुरीले ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०८०’ सिलवाललाई प्रदान गरेका हुन् । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केसर जङ्ग बराल, क्याम्पस प्रमुख, डा. खेम ज्ञावालीलगायतकाे उपस्थिति थियो ।

सन् १९८० को दशकबाट उद्यमशीलताको यात्रा सुरु गरेका उद्यमी तथा जगदम्बा स्टील्स लिमिटेडका संस्थापक श्री शंकरलाल अग्रवालको नाममा अवार्डको नाम राखिएको हो । अग्रवाल नेपालको नामी उद्योगीको साथसाथै परोपकारी कार्यहरूमा पनि उत्तिकै परिचित छन् । जगदम्बा स्टील्स लिमिटेडले यस्ता कार्यक्रम र पुरस्कारहरूले विद्यार्थीहरूलाई समाजमा अर्थपूर्ण योगदानका लागि प्रेरित गर्ने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस