२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विशेष अवस्था बाहेक जहाज होल्डिङ घट्यो

अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले विशेष अवस्था बाहेक जहाज ‘होल्डिङ’ घटेको जनाएको छ ।

काठमाडौँको आकासमा अधिक चाप हुँदा जहाज बढी समय होल्ड गर्नुपरेको भन्दै विमानस्थल प्रशासनको आलोचना हुँदै आएको छ । विमानस्थलले सोमबार विज्ञप्ति जारी गर्दै विशेष अवस्था बाहेक होल्डिङ घटेको बताएको हो।

आन्तरिक आगमन टर्मिनलको छुट्टै भवन बनाएर ब्यागेज बेल्टको व्यवस्था गरिएको र यसले यात्रुलाई सहज भएको समेत विमानस्थलको दाबी छ ।

यस वर्ष विमानस्थलमा पर्याप्त ट्रली व्यवस्था गरिएको र १२ जनासम्म अट्ने लिफ्ट जडान भएको भन्दै यसले यात्रु व्यवस्थापनमा सहज भएको प्रशासनको भनाइ छ ।