वायुसेवा सञ्चालक संघको अध्यक्षमा मनोज कार्की « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

वायुसेवा सञ्चालक संघको अध्यक्षमा मनोज कार्की


१६ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नेपाल वायुसेवा सञ्चालक संघको अध्यक्षमा मनोज कार्की सर्वसम्मत चयन भएका छन् ।

नयाँ कार्यसमितिको औपचारिक घोषणा नगरिएको पनि बिहीबार हुने संघको २३औँ साधारण सभाले नयाँ कार्यसमितिको घोषणा गर्ने तयारी छ ।

सर्वसम्मतरूपमा पदाधिकारीसहित सबैको नाम टुंगो लागिसकेको संघ स्रोतले जानकारी दिएको छ

Tags :
प्रतिक्रिया दिनुहोस