कप्तान रोहित पौडेल अर्धशतक बनाएर आउट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कप्तान रोहित पौडेल अर्धशतक बनाएर आउट


१६ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा कप्तान रोहित पौडेलले अर्धशतक बनाएर आउट भएका छन् ।

नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा उनले ३६ बलमा २ छक्का र छ चौकाको मदतमा बनाए ।

यसअघि आशिफ शेख ३४ रन बनाएर आउट भएका थिए। त्यस्तै, कुशल भुर्तेल शून्यमा आउट भए।

Tags :
प्रतिक्रिया दिनुहोस