नेप्से ९ अंकले उकालो लाग्यो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेप्से ९ अंकले उकालो लाग्यो


१५ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेप्से परिसूचक मंगलबार ९.३४ अंकले उकालो लागेको छ। नेप्से परिसूचक घटे पनि कारोबार रकम भने घटेको छ। मंगलबार १ अर्ब ८६ करोड १३ हजार ५ सय २६ रुपैयाँको कारोबार भएको छ। सोमबार २ अर्ब १ करोड ७७ लाखभन्दा बढीको कारोबार भएको थियो।

मंगलबार १४३ कम्पनीको सेयरमूल्य बढेको छ भने २८९ को घटेको छ। कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक घटेको छ भने बाँकी ७ समूहको परिसूचक बढेको छ।

यसअघि ६ दिन निरन्तर घटेको नेप्से सोमबार बल्ल सकारात्मक बनेको थियो। नेप्से सोमबार भने १३.२८ अंकले उकालो लागेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस