सुनको मूल्य स्थिर, चाँदीको घट्यो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुनको मूल्य स्थिर, चाँदीको घट्यो


१५ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर छ । आज सुन तोलाको एक लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुन तोलाको एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी, चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस