१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद् भवनमै प्रवेश गरे लघुवित्त पीडित

अ+ अ-

काठमाडौँ । लघुवित्त तथा सहकारी पीडितहरू सोमबार संसद् भवन परिसरमै प्रवेश गरेका छन् । करिब ५० जना आन्दोलनकारीहरू संसद् भवन परिसरमै प्रवेश गरेर आन्दोलन गरेका हुन् ।

नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा संसद् बैठक चलिरहेका बेला उनीहरू संसद् भवन परिसरमै नाराबाजी गर्न पुगेका हुन् । सङ्घीय सांसदभित्र प्रवेश पास विना जान दिइँदैन भने सङ्घीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरिएको छ ।

अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ । आन्दोलनकारीलाई कहाँ राखिएको छ भन्नेबारे केही खुलाइएको छैन ।

अर्थमन्त्रीको राजीनामा पनि मागेका थिए । लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका पैदल हिँडेर काठमाडौँ आएका छन् ।

जानकारहरूका अनुसार आन्दाेलनकारी संसद भवन परिसर भित्र प्रवेश गरेर आन्दोलन गरेको सम्भवत यो पहिलो घटना हो । यो घटनाले सुरक्षा व्यवस्थामाथि नै गम्भीर प्रश्न खडा गरेको छ ।

प्रतिक्रिया दिनुहोस