२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुससहित पक्राउ परेका वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर

अ+ अ-

काठमाडौँ । घुस रकमसहित पक्राउ परेका वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । 

निर्माणाधीन भवनको वडा कार्यालयबाट निर्माण सम्पन्न भएको सिफारिस दिन घुस लिने सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका-५ का वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका हुन्।

वडाध्यक्ष सबदुल मियाँलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए। वडाध्यक्ष मियाँविरुद्ध विशेष अदालत काठमाडौँमा दायर भएको मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले दोषी ठहर गरेको प्रवक्ता कार्कीले बताए।

गत जेठ २३ गते विद्यालयको निर्माणाधीन भवनको वडा कार्यालयबाट निर्माण सम्पन्न भएको सिफारिस दिन उनले घुस मागेका थिए। वडाध्यक्ष मियाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ गरी गत असार २१ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गराएको थियो।

प्रतिक्रिया दिनुहोस