२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१९ राष्ट्रका सैनिकहरूको सहभागिता रहने अभ्यास शान्ति प्रयासको तयारी पूरा

अ+ अ-

काठमाडौँ ।   संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा सहभागी हुने फौजका लागि अभ्यास शान्ति प्रयासको चौथो संस्करण सञ्चालनको तयारी पुरा भएको छ । अभ्यास वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा  फाल्गुण ०८ गतेबाट २१ गतेसम्म सञ्चालन हुनेछ ।

नेपाली संयुक्त राज्य अमेरिकी सरकारको ग्लोबल पिस इनिसिएटिभको सहयोग एवं नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाको सहकार्यमा अभ्यास सञ्चालन हुन लागेको हो । नेपालमा सन् २००० मा पहिलो पटक अभ्यास शान्ति प्रयास सञ्चालन भएको थियो । यस्तै, सन् २०१३ र सन् २०१७ मा यस अभ्यासका दोस्रो तथा तेस्रो संस्करण सञ्चालन भइसकेका छन् ।

अभ्यास शान्ति प्रयासमा नेपालसहित १९ राष्ट्रका सैनिकहरूको सहभागिता रहनेछ । जस अन्तरगत फिल्ड ट्रेनिङ इभेन्टमा नेपाली सेनाका दुई तथा अन्यदेशका १० गरी जम्मा १२ प्लाटूनका ६८९ जना, स्टाफ ट्रेनिङ इभेन्टमा नेपाली सेनाका ३१ र विदेशी सेनाका ७९ गरी जम्मा ११० जना र क्रिटिकल इनेब्लर एन्ड क्यापाबिलिटी इन्हान्समेन्टमा नेपाली सेनाका २६९ र विदेशी सेनाका ५७ गरी जम्मा ३२६ जना गरी कुल ११२५ जना सहभागी हुनेछन् । 

यस प्रकारको अभ्यासबाट शान्ति स्थापना कार्यमा देखा परेका चुनौतीहरूको बारेमा सहभागी राष्ट्रका सैनिकहरू अवगत हुनुको साथै ती चुनौतीहरू सामना गर्न आवश्यक क्षमता एवं समान व्यावसायिक कार्यशैली विकास गर्न मद्दत पुग्ने विश्वास लिइएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस