२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षकहरूलाई पार्टीको सदस्यता दिने काम बन्द गर्छौँ : बद्री पाण्डे 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले शिक्षकहरूलाई पार्टीको सदस्यता दिने काम बन्द गर्ने बताएका छन्। नेपाली काँग्रेसले विगतमा शिक्षकहरूलाई राजनीतिको केन्द्रमा राखेको भन्दे अब त्यस्तो गर्न नहुनेमा जोड दिएका हुन्। 

शिक्षा पत्रकार समूहको रजत जयन्तीको अवसरमा आयोजित संसदीय समितिसँग साक्षात्कार कार्यक्रममा बोल्दै पाण्डेले अबका दिनमा शिक्षकहरूलाई राजनीतिक दलको सदस्यता दिने काम बन्द गर्ने बताएका हुन्। विगतमा शिक्षकहरूलाई राजनीतिक ओैजारको रूपमा प्रयोग गरिएको स्वीकार गर्दै अब त्यस्तो गर्न नहुने बताएका हुन्। 

‘शिक्षकहरूलाई राजनीतिक ओैजारको रूपमा प्रयोग गरिएकै हो। त्यो हाम्रो कमजोरी भएको हो। अब यसलाई सुधार गर्नुपर्छ। शिक्षकलाई राजनीतिक दलको सदस्यता दिनु बन्द गर्नुपर्छ। अब काँग्रेसले सदस्यता दिने काम गर्दैन’ पाण्डेले भने। 

शिक्षकहरूलाई आफ्नो ट्रेड अधिकार दिइएको भन्दै उनीहरूले त्यही अधिकारको प्रयोग गर्न सक्ने तर राजनीतिक दलको सदस्य भएर अघि बढ्न नहुने बताएका हुन्। शिक्षकहरू अवकाश पाएपछि राजनीतिक दलको सदस्य बन्न सक्ने तर, कार्यरत रहेको अवस्थामा पार्टीको सदस्य नहुनेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस