भीम सार्कीले पनि बनाए शतक « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

भीम सार्कीले पनि बनाए शतक


२९ माघ २०८०, सोमबार


 काठमाडौँ । क्यानडाविरुद्धको तेस्रो एक दिवसीय खेलमा नेपालका भीम सार्कीले पनि शतक प्रहार गरेका छन् ।

क्यानडाविरुद्ध त्रिवि क्रिकेट मैदानमा उनले १२७ बलमा शतक प्रहर गरेका हुन् । यसअघि नेपालका अनिल शाहले १ बलमा शतक प्रहार गरेका थिए ।

४५ रनमा पहिलो विकेट गुमाएको नेपाललाई अनिल शाह र भीम सार्कीले सम्हालेका छन् । क्यानडाविरुद्ध नेपाल जितनजिक पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस