१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्व जोखिम सूचकाङ्कमा फिलिपिन्स अग्रस्थानमा

अ+ अ-

मनिला । विश्व जोखिम सूचकाङ्क सन् २०२२ ले फिलिपिन्सलाई विश्वमा सबैभन्दा बढी प्रकोप हुने देशहरूको सूचीमा पहिलो स्थानमा राखेको छ । 

प्यासिफिक रिङ्ग अफ फायरमा अवस्थित द्वीप समूह प्रायः शक्तिशाली टाइफुनहरू, फ्ल्याश बाढी र पहिरो, भूकम्प र ज्वालामुखी विस्फोटबाट बढी प्रभावित हुने गरेको छ । 

 भर्खरै दक्षिणी फिलिपिन्समा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ५४ पुगेको छ ।

यसैबीच उद्धारकर्मीहरूले हराइरहेका ६३ जनाको खोजीमा माटो र भग्नावशेष निकाल्ने कामलाई तीव्रता दिएका छन ।

फेबुअरी ६ को साँझ डाभाओ डे ओरो प्रान्तको माकोको पहाडी शहरमा पहिरोमा परी थुप्रै घर, सवारी साधन र मानिसहरू पुरिएका थिए । 

माको शहरको प्रकोप रोकथाम कार्यालयले कम्तिमा ३२ जना घाइते भएको तर दुर्घटनाबाट बाँच्न सफल भएको बताएको छ ।

पहिरोले माको नगरपालिकाका चार गाउँका १ हजार ३ सय ४७ घरपरिवारका ५ हजार ४३१ जना प्रभावित भएको स्थानीय अधिकारीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस