क्यानडाले नेपाललाई दियो २८६ रनको लक्ष्य « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

क्यानडाले नेपाललाई दियो २८६ रनको लक्ष्य


२७ माघ २०८०, शनिबार


काठमाडौँ । एक दिवसीय सिरिजको दोस्रो खेलमा क्यानडाले नेपाललाई २८६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनाएको हो ।

क्यानडाका आरोन जोनसनले सर्वाधिक ६५ रन बनाए । नभनीत धलिवाल ४६, पर्गत सिंह ३८, निकोलस किर्टोन २०, दिलप्रीत बाजवा १९, शाहिद अहमड्जाइ १३, हर्ष ठकेर ३ र कप्तान साद बिन जाफर १ रन बनाएर आउट भए ।

Tags :
प्रतिक्रिया दिनुहोस