२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एएफसी एशियन कपको उपाधिका लागि कतार र जोर्डन भिड्दै

अ+ अ-

काठमाडौँ । एएफसी एशियन कप फुटबलको फाइनल खेल आज हुँदै छ । जारी प्रतियोगितामा उपाधिका लागि जोडर्न र आयोजक राष्ट्र तथा डिफेन्डिङ च्याम्पियन कतार आमने सामने हुँदै छन् ।

 फाइनल खेल आज राति पौने ९ बजे सुरु हुनेछ । जोर्डन पहिलो पटक एशियन कपको फाइनलमा प्रवेश गरेको हो । कतारले यसअघि पनि उपाधि जितिसकेको छ । सेमिफाइनलमा जोर्डनले दक्षिण कोरियामाथि २-० को सहज जित निकाल्दै फाइनलमा स्थान पक्का गर्दा घरेलु टोली कतारले भने इरानमाथि ३-२ गोलको पुनरागमन जित निकालेको थियो ।

समूह ईमा तेस्रो स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको जोर्डन त्यसपछिका नकआउट खेलमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको टिम हो ।

अन्तिम १६ मा जोर्डनले इराकलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो भने त्यसपछि ताजिकिस्तानलाई १-० ले पराजित गरेर सेमिफाइनलमा स्थान बनाएको थियो । 

डिफेन्डिङ च्याम्प्यिन कतार भने समूह एबाट शीर्ष स्थानमा रहेर अन्तिम १६ मा स्थान बनाएको थियो । प्यालेस्टाइनलाई पराजित गर्दै क्वाटरफाइन्लमा स्थान बनाएको कतारले उज्वेकिस्तानलाई पेनाल्टी सूटआउटमा पराजित गरेर  सेमिफाइनलमा स्थान बनाएको थियो ।