२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्र प्रहरीका १०० एसपीको सरुवा

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बलले एकै पटक १०० जना  सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकले एकै पटक एसपीको सरुवा गरेको हो।

सशस्त्र प्रहरी प्रवक्ता राजेन्द्र खड्काका अनुसार सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह शाहुलाई सशस्त्र प्रहरी बल युएन शान्ति स्थापना तालिम शिक्षालय ककनीमा सरुवा गरिएको छ। यसअघि उनी सशस्त्र प्रहरी बल रिजर्भ गण ४३ नम्बर हेडक्वार्टरमा कार्यरत थिए ।

यस्तै  सशस्त्र प्रहरी बल नेपाल-४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीमा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक जनक पुरीलाई नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, चितवनमा सरुवा गरिएको प्रवक्ता खड्काले बताए । 

यस्तै दिपक कुमार थापालाई सशस्त्र प्रहरी बल नेपाल प्रहरी कार्यालय सीमा सुरक्षा विभागमा ल्याइएको छ । यसैगरी समेनन्द बज्राचार्यलाई सशस्त्र प्रहरी बल मानव श्रोत विभागबाट सशस्त्र प्रहरी बल ४ नम्बर गण हेडक्वार्टर सुनसरीमा सरुवा गरिएको छ।

यता हर्कराज पन्तलाई एपीएफ अस्पतालबाट सशस्त्र प्रहरी बल ४४ नम्बर गण हेडक्वार्टर दार्चुलामा सरुवा गरिएको छ।

त्यसैगरी राजु श्रेष्ठलाई एपीएफ कमाण्ड तथा स्टाफ कलेज, काठमाडौँमा सरुवा गरिएको छ भने विजय कुमार केसीलाई  मावन स्रोत साधन विभागमा सरुवा गरिएको मुख्यालयले जनाएको छ ।

यस्तै प्रवक्ता खड्काका अनुसार मनोज थापालाई नेपाल-३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरमा, दिपेन्द्र कुँवरलाई राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, हर्क बहादुर विष्टलाई  नेपाल नम्बर ४३ रिजर्भ गण मुख्यालय बनबेहडा कैलालीमा सरुवा गरिएको छ ।

एसपी महेश केसीलाई नेपाल मानव स्रोत विभाग, अर्जुन खत्रीलाई नेपाल-९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँ, दिपेन्द्र गिरीलाई नेपाल-१ बराह बाहिनी मुख्यालय सुनसरी सरुवा गरिएको छ ।

हेर्नुहोस सूची :

प्रतिक्रिया दिनुहोस