२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कतार एएफसी एसियन कपको फाइनलमा

अ+ अ-

काठमाडौँ । घरेलु तथा डिफेन्डिङ च्याम्पियन कतार एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा इरानविरुद्ध ३-२ गोलको पुनरागमन जित दर्ता गर्दै कतारले फाइनलमा स्थान बनाएको हो ।

कतारविरुद्ध इरानले सुरुमै गोल गर्दै अग्रता लिएको थियो । खेलको चौथो मिनेटमा इरानका सरदार अजमुनले गोल गरेका थिए । तर, १७ औं मिनेटमा कतारले बराबरी गर्न सफल भयो । कतारका जसिम गाबरले गोल गर्दै बराबरी गरे ।

४३ औं मिनेटमा अकरम अफिफले गोल गरेपछि कतारले पहिलो हाफका २-१ को अग्रता बनायो । तर, ५१ औं मिनेटमा इरानले अलिरेजाले पेनाल्टीमार्फत गोल गर्दै २-२ को बराबरीमा ल्याएका थिए ।

८२ औं मिनेटमा कतारका अलमोएज अलीले गोल गरेपछि ३-२ को अग्रता लिन सफल भयो । दोस्रो हाफको अतरिक्त तेस्रो मिनेटमा इरानका सोजेब रातो कार्ड पाउँदै मैदान छाड्न अन्तिम केही समय १० खेलाडीमा समेटिएको थियो ।

एएफसी एशियन कपको उपाधिका लागि कतारले जोर्डनसँग खेल्ने छ । जोर्डन दक्षिणा कोरियालाई पराजित गर्दै फाइनलमा पुगेको हो । फाइनल खेल शनिबार हुने छ । 

प्रतिक्रिया दिनुहोस