फागुन १८ गते लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आह्वान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

फागुन १८ गते लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आह्वान


२२ माघ २०८०, सोमबार


मास्कीले पाए लुम्बिनीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी

देउखुरी (दाङ) । लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आगामी फागुन १८ गते शुक्रबार दिउँसो ३ बजे आह्वान गरिएको छ । 

नेपालको संविधानको धारा, १८३ को उपधारा (१) र धारा, १६६ को उपधारा (२) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बैठक आह्वान गरेका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस