कति छ आज विदेशी मुद्राको विनिमय दर? « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

कति छ आज विदेशी मुद्राको विनिमय दर?


२२ माघ २०८०, सोमबार


विदेशी मुद्रा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

 जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.७९ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.४३ रुपैयाँ रहेको छ ।

यस्तैगरी, यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७.२२ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.९८ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.२३ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.६२ रुपैयाँ रहेको छ । 

साउदी रियाल एकको खरिद दर ३५.३० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.०७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१९ रुपैयाँ रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस