काठमाडौँमा हल्का वर्षा « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

काठमाडौँमा हल्का वर्षा


१८ माघ २०८०, बिहिबार


काठमाडौँ । काठमाडौँमा हल्का वर्षा भएको छ । बिहीबार बेलुका राजधानीमा हल्का वर्षा भएको जल तथा मौसम, विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षापछि जाडो पनि बढेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस