३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री गुरुङले भने-अब ठूला भ्रष्टचारीका फाइल खोलिन्छ 

अ+ अ-

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अब ठूला भ्रष्टाचारीको फाइल खोलिने बताएका छन्। उनले भ्रष्टाचारीको कुनै जात, धर्म, पार्टी र राष्ट्रियता नहुने बताउँदै उनीहरूलाई सबैले बहिष्कार गर्नुपर्ने बताएका हुन्। 

वर्तमान सरकारले गैरकानुनी गतिविधिलाई निरुत्साहित गर्न पहल कदमी लिएको उल्लेख गर्दै मन्त्री गुरुङले मानव तस्करी, सुन ओसारपसारलगायतका ठूला-ठूला काण्डलाई कानुनी दायरामा ल्याई कारबाहीको प्रक्रिया अघि बढिरहेको बताए।

सरकारका हरेक क्रियाकलापलाई एकथरीले नकारात्मक तवरले मात्र प्रचार गरी सरकारले गरेका पहललाई ओझेलमा पार्न खोजेको उनको आरोप थियो।

पश्चिम नवलपरासीको बर्दघाटमा रहेको न्युलाइफ माविमा आयोजना गरेको चौथो राष्ट्रपति  रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले पछिल्लो समय हरेक क्षेत्रमा  नकारात्मक भाष्य सिर्जना गर्न खोजिएको बताए।

उनले भने, ‘हरेक कुरामा नकारात्मक भाष्य स्थापित गर्न खोजिँदै छ। आउँदो पीढीलाई समेत देशभित्र कुनै अवसर छैन भन्ने खालका निराशाजनक वातावरण तयार गरी युवा पलायनलाई प्रोत्साहित गरिरहेका छौँ। यो कुरा रोक्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस