२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेश बन्द गराउँदै हिँड्ने आम जनता पार्टीका नेता कार्यकर्ता पक्राउ 

अ+ अ-

काठमाडौँ । प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट आम जनता पार्टीका दर्जनौँ नेता कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको छ ।

बिहीबार बन्द गराउँदै हिँड्ने प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का ६५ जना नेता-कार्यकर्तालाई धनुषाको विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

विहीबार बिहानैदेखि आजपाका नेता कार्यकर्ताले जनकपुरलगायतका स्थानमा यातायात बन्द गराउँदै हिँडेपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जनकपुरको रामानन्दचोकबाट मात्रै २३ जनालाई प्रहरीले पक्राउ गरेको थियो । 

पक्राउ पर्नेमा आम जनता पार्टीका केन्द्रीय उपाध्यक्ष तथा संविधानसभा सदस्य तिलक थापा मगर, महासचिव उपेन्द्र साह, पार्टी प्रवक्ता तथा आईटी आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभूषण साह, सचिव समिना हुसेन, स्थायी कमिटी सदस्य तथा धनुषा इन्चार्ज श्रीलाल महासेठ, केन्द्रीय सदस्य तथा महोत्तरी अध्यक्ष विजय कुमार साह, आम महिला मोर्चाको केन्द्रीय अध्यक्ष बबिता साह लगायतका रहेका छन् । 

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । प्रहरीले निर्वाचन लक्षित गतिविधि गर्न खोजेको भन्दै मतदान सकिएपछि साँझतिर स्थिति हेरेर छाड्न सकिने जनाएको छ ।  

राष्ट्रिय सभा निर्वाचनलाई लक्षितगरी आजपाले बिहीबार मधेश बन्द आह्वान गरेको छ ।  बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने र सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्ने लगायतका माग विभिन्न माग गर्दै आजपाले एक दिन मधेश बन्दको घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस