कति छ आज विदेशी मुद्राको विनिमय दर ? « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

कति छ आज विदेशी मुद्राको विनिमय दर ?


९ माघ २०८०, मंगलबार


विदेशी मुद्रा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । 

आज अमेरिकी डलर एकको खरिद दर १३२.६१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.२१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.३३ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.९९ रुपैयाँ रहेको छ ।

यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.५१ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.२७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.३७ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.७७ रुपैयाँ रहेको छ । 

यस्तैगरी, साउदी रियाल एकको खरिद दर ३५.३६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५२ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.०६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१८ रुपैयाँ रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस