मेरो खातामा एक करोड ८० लाख जम्मा भएको छैन : रवि लामिछाने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

मेरो खातामा एक करोड ८० लाख जम्मा भएको छैन : रवि लामिछाने


८ माघ २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो खातामा एक करोड ८० लाख जम्मा नभएको बताएका छन् ।

प्रकाशित समाचारको खण्डन गर्न सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

लामिछानेले पत्रकार सम्मेलनमा लामिछानेले भने, “बैंकले नै पत्र दिएको छ, चेक जम्मा भएको हो तर पैसा नभएर जम्मा नभएको भन्ने बैंकले स्पष्ट पारेको छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस