२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेश प्रदेशविरुद्ध विनोद भण्डारीको शतक

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले शतक प्रहार गरेका छन्।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको मधेश प्रदेशले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको आर्मीका लागि विनोदले शतक प्रहार गरेका हुन्।

विनोदले ४३‍औँ ओभरको पहिलो बलमा ८९ बल खेलेर शतक पूरा गरे। उनले शतक पूरा गर्न ९ चौका र ४ छक्का प्रहार गरे। उनले शतक प्रहार गर्दा आर्मी २३८.५ को स्थितिमा थियो।

जारी प्रतियोगिताको तेस्रो शतक हो। यसअघि पहिलो दिन नेपाल पुलिस क्लबका रशिद खान र दोस्रो दिन नेपाल एपिएफ क्लबका सन्दीप जोराले शतक प्रहार गरेका थिए। दुवैले बागमतीविरुद्ध शतक प्रहार गरेका थिए।

विनोदले शतक प्रहार गर्नुअघि भने आर्मीले लगातार विकेट गुमाएको थियो। ओपनर इमरान शेख २६ रन, भीम सार्की १८ रन, सन्तोष कार्की ४२ रन र सन्दीप रजाली शून्यमा आउट भएका थिए।

यस्तै कुशल मल्ल पनि ३७ रन जोडेर आउट भए।

प्रतिक्रिया दिनुहोस