१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँबाट चित्लाङ जाँदै गरेको गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । काठमाडौँबाट चित्लाङ जाँदै गरेको गाडी चन्द्रागिरि नगरपालिका-चार सेतो पहराबाट खसेर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

आज दिउँसो १:५५ बजे प्र.३-०१-२३ च ६९८५ नम्बरको फोर्ड गाडी पानीघाटभन्दा माथि हिमचुली सेतो पहरास्थित सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुङ्गेलले जानकारी दिए। दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना घाइते भएको एसपी ढुङ्गेलले जानकारी दिए।

मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका-३० मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, काठमाडौँ महानगरपालिका-दुई लाजिम्पाटका ३८ वर्षीय डा. महेश कुमार गौतम  र चार वर्षीय प्रियान्स गौतम छन्। 

दुर्घटनामा परी छ वर्षीया स्मारिका गौतम गम्भीर घाइते भएकी छन्। उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।  उनकी आमा डा. सृष्टी तिवारी गौतम सकुशल रहेको एसपी ढुङ्गेलले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस