आज सुनको मूल्य घट्यो, चाँदीको स्थिर « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आज सुनको मूल्य घट्यो, चाँदीको स्थिर


२६ पुस २०८०, बिहिबार


काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर तोलामा १ लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ७५० रुपैयाँ कायम भएको छ ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ९५० रुपैयाँ कायम थियो ।

यस्तैगरी, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य तोलाको एक हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस