सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?


२२ पुस २०८०, आइतबार


सुन

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुन तोलामा एक लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । 

 तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस