२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री र प्रभु साहबीच भेट, आजपाले उठाएका माग सम्बोधन गर्न ‘प्रचण्ड’ सकारात्मक 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहबीचमा भेटघाट भएको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आज भएको भेटमा प्रधानमन्त्रीले आजपाले उठाएका माग पुरा गर्ने आश्वसन  दिएका हुन्। प्रधानमन्त्रीले आजपा अध्यक्ष साहसँग आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गर्दै सरकारको तर्फबाट दुई दिनभित्रमा आफूले माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको स्रोतले जनाएको छ। 

भेटमा अध्यक्ष साहले भन्सारबाट पुरस्कारको नाममा अन्यले लिदै गरेको कमिसनको व्यवस्था हटाउँदा देश र सरकार नै बलियो हुने र देशलाई समृद्ध बनाउनका लागि सरकारलाई मदत पुग्ने प्रधानमन्त्री दाहाललाई बताए । राज्यको राजस्वमा जम्मा हुनुपर्ने रकम पुरस्कारको नाममा व्यक्तिहरूको खातामा गइरहेकाले त्यसलाई रोक्नुपर्ने सुझाव उनले दिए।

प्रतिक्रिया दिनुहोस