२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धरौटीमा छुटेपछि पार्टी गतिविधिमा सक्रिय हुँदै बालकृष्ण खाँण

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण र काँग्रेसभित्र हिन्दूराज्यको बहस चलाइरहेका नेता शंकर भण्डारीबीच आन्तरिक समीकरणबारे छलफल भएको छ ।

नक्कली शरणार्थी प्रकरणमा धरौटीमा छुटेपछि पार्टी गतिविधिमा सक्रिय हुन लागेका पूर्व गृहमन्त्री खाँण र सांसद भण्डारीबीच महारजगञ्जस्थित भण्डारीको सम्पर्क कार्यालयमा भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा पार्टीको आसन्न महासमिति बैठक र राष्ट्रिय राजनीतिको विषयमा छलफल भएको थियो । पूर्व गृहमन्त्री खाँणले केन्द्रीय कार्य समिति बैठकमा सहभागिता जनाएसँगै पार्टीका केन्द्रीय तहका नेताहरूसँग भेटघाट र छलफल कार्यलाई अगाडि बढाउने क्रममा भण्डारीसँग भेट गरेको बताएका छन् ।

केन्द्रीय सदस्य तथा सांसद भण्डारीले पूर्व गृहमन्त्री खाँणलाई हिन्दु सनातन राज्यको एजेन्डामा उभिन आग्रह गरेको छन् । मुलुक अत्यन्त जटिल मोडमा पुगेको हुँदा मुलुकको अस्तित्व जोगाउनका लागि सबै गम्भीर भन्दै भण्डारीले वैदिक सनातन हिन्दु राष्ट्र घोषणा,प्रदेश खारेजी र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए ।

भण्डारीले राखेका यी विषयहरूलाई पूर्व मन्त्री खाँणले समेत सकारात्मक रूपमा लिएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस