२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनएसएल : उपाधिका लागि धनगढी र ललितपुर भिड्दै

अ+ अ-

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणको उपाधिका लागि आजसाविक उपविजेता धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दै छन् ।  

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ साढे ५ बजेदेखि खेलाइनेछ । लगातार दोस्रो पटक फाइनल खेल्न लागेको धनगढी पहिलो पटक उपाधि उचाल्ने रणनीतिका साथ मैदान उत्रनेछ । 

धनगढीले पहिलो क्वालिफायरमा पोखरा थन्डर्स एफसीलाई टाइब्रेकरमा ४-३ ले पराजित गदै लगातार दोस्रो पटक फाइनलमा स्थान पक्का गरेको हो । 

उता ललितपुरले पनि दोस्रो क्वालिफायरमा पोखरालाई नै २-१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

पहिलो पटक फाइनलमा पुगेको ललितपुर पनि उपाधि होडमा छ ।  लिगमा उतारचढावपूर्ण यात्रा तय गरेको ललितपुर यो मौकालाई खेर जान दिने पक्षमा छैन । 

एनएसएलको उपाधि विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउनेछ ।  उप विजेताले भने २० लाख रुपैयाँ प्राप्त गर्नेछ । 

सर्वोत्कृष्ट खेलाडीले २ लाख रुपैयाँ पाउनेछ ।  लिगको सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उदीयमान खेलाडीले जनही १ लाख रुपियाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस