२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक अनुशासनका लागि महालेखापरीक्षकको १५ बुँदे निर्देशन

अ+ अ-

काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले कानुनले तोकेको म्याद तथा प्रक्रिया पुरा गरी फर्छ्यौट, सम्परीक्षण तथा राफसाफ गरी आर्थिक अनुशासन कायम गर्न गराउनु सरकारी निकायलाई निर्देशन दिएको छ । 

लेखापरीक्षणबाट देखिएका कैफियतहरू आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ३७, ३८, ३९, ४० तथा नियमावली २०७७ को नियम ८७, ८८, ८९, ९० बमोजिम तथा प्रदेश सरकार, स्थानीय तहहरूले पनि तर्जुमा गरेको कानुनले तोकिए बमोजिम आर्थिक अनुशासन कायम गर्न गराउनु महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएको हो ।

संवैधानिक निकाय, सङ्घीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेशस्थित मन्त्रालय, आयोग, सचिवालय र सबै स्थानीय तहलाई कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्लेले बिहीबार उक्त निर्देशन जारी गरेका हुन् । गत साउन १० मा स्वीकृत वार्षिक लेखापरीक्षण योजना अनुसार आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण भई रहेको उनले जानकारी दिए । 

आगामी माघ मसान्तमा लेखापरीक्षण सम्पन्न गरी चैत्र मसान्तसम्ममा महालेखापरीक्षकको ६१ औ वार्षिक प्रतिवेदन तयार गर्ने कार्य तालिका रहेको छ । कानुनसम्मत सार्वजनिक खर्चको सुनिश्चितता गरी खर्चको सार्थक मूल्य प्राप्तिका लागि लोखापरीक्षणबाट देखिएका कैफियतहरू ऐन नियममा उल्लिखित समयावधि भित्र असुल उपर, प्रमाण पेस वा पेस्की फर्छ्यौट गरी वार्षिक प्रतिवेदन पेस गर्नु अगावै बेरुजु शून्य बनाउने काम कर्तव्य र अधिकार लेखा उत्तरदायी अधिकृत र जिम्मेवार पदाधिकारीको नै रहेको कार्यालयले जनाएको छ ।

लेखापरीक्षण ऐन २०७५ को दफा २४ (१) बमोजिम जारी निर्देशन :

प्रतिक्रिया दिनुहोस